यहाँ विस्तृत रुपमा UNIDUS LONG LOVE को सक्कली र नक्कली कण्डमको बारे जानकारी दिइएको छ।
सावधान रहनुहोस् र नक्कली सामान बेच्ने अभियोगमा हुने सजायबाट आफूलाई सुरक्षित राख्नुहोस् ।
Click here for English version ........


सक्कली UNIDUS LONG LOVE
CONDOM (Latest Version)
1. "US FDA" प्रिन्ट भएको , ISO 13485 भएको ।
2. Manufactured by Billions CO.,LTD. Seoul, Korea प्रिन्ट भएको ।
3. Imported and Distributed in Nepal by: Orange Enterprises Pvt. Ltd र आयातकर्ताको विवरण भएको ।
( भन्सार विभागको नियमानुसार आयातकर्ताको जानकारी भएको ) ।
4. Manufactured Date प्रिन्ट भएको ।




Original Pack
Original Pack
नक्कली UNIDUS Condom को पहिचान


1. ISO 9001 भएको ।
2. Manufactured by BioGenetics CO.,LTD. Seoul, Korea प्रिन्ट भएको ।
(जुन कम्पनी अहिले कोरियामा अस्तित्वमा नै छैन)।
3. भन्सार विभागको नियमानुसार अनिवार्य गरिएको आयातकर्ताको जानकारी र विवरण कहीँ पनि नभएको । MRP Label नभएको ।
4. Manufactured Date नै प्रिन्ट नभएको । Lot # 3I001 र Expiry Date 02/2029 प्रिन्ट भएको ।




कुनै पनि बिक्रेता बाट नक्कली Condom खरिद गर्नु भएमा वा कसैले बिक्रि गरि राखेको थाहा पाउनु भएको छ भने, हजुरले गोप्य जानकारी दिन सक्नु हुन्छ। सूचनाको आधारमा उचित पुरस्कार प्रदान गरिने छ।
सूचना दिन यहाँ क्लिक गर्नुहोला वा संगैको WhatsApp लिंक मा पठाउनु होला।
सूचना प्रदानकर्ताको को पहिचान गोप्य राखिने छ।